जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १०:३९

सुर्खेत भेरिगंगामा गठबन्धनलाई पराजित गर्दै एमालेका ढकाल विजयी


सुर्खेत, जेठ ५ । सुर्खेतको भेरिगंगा नगरपालिकामा नेकपा एमालेले गठबन्धनलाई पराजित गरेको छ । गठबन्धनलाई एमालेका यज्ञप्रसाद ढकालले २२५ मतले नेपाली काँग्रेसका रामबहादुर सिंहलाई पराजित गर्नुभएका हो । उपप्रमुखमा पनि एमालेका धनसरा बोहरा विजयी हुनुभएको छ भने नेकपा माओवादीका नन्दबहादुर कार्की पराजित हुनुभएको छ ।