जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १३:३३

कर्णालीको राजधानी विरेन्द्रनगरमा फर्कियो एमालेको गुमेको विरासत : मेयरमा मोहनमाया र उपमेयरमा नीलकण्ठ विजयी


सुर्खेत, जेठ कर्णाली प्रदेशको राजधानी  सुर्खेतको विरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन।

सत्तागठबन्धनलाई पराजित गर्दै मेयरमा मोहनमाया ढकाल उपमेयरमा नीलकण्ठ खनाल निर्वाचित हुनुभएको हो

एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लोपटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमायाले जित्नु भएको थियो यसपटकएमालेले ढकाललाई नै मेयरका लागि अघि बढाएको थियो

उपप्रमुख हूँदा निकै राम्रो काम गरेकी ढकालले यो पाली मेयर जितेरएमालेको गुमेको बिरासद फर्काउनु भएको