जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १९:४९

सुनिता डंगोलको अग्रता तेब्बरभन्दा बढी, मतान्तर नै १५६४४


काठमाडौं, जेठ ५ । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोलले झनै फराकिलो अग्रता लिनुभएको छ ।

निर्वाचन आयोगले भर्खरै सार्वजनिक गरेको तथ्यांकअनुसार कुल ६० हजार मत गणनाको परिणाम आउँदा सुनिता झण्डै तीन गुणा भन्दा बढी मतसहित अगाडि पुग्नुभएको छ । एमाले उम्मेदवार सुनिता डंगोलले हालसम्म २३ हजार १७ मत प्राप्त गर्नुभएको छ ।

उहाँसँग प्रतिस्पर्धा गरिरहनुभएका सत्ता गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले केवल १२ हजार ७ हजार ३ सय ७३ मत पाउनु भएको छ । यो १५६४४ मतले अन्त्र हो । यसैगरी तेस्रोमा राप्रपाकी बिनिया मैयाँले ५ हजार १ सय ६८ मत पाउनु भएको छ ।