जनता टाइम्स

६ जेष्ठ २०७९, शुक्रबार १९:१६

काठमाडौंको वडा नम्बर २९ अध्यक्षमा कांग्रेसका कुश ढकाल बिजयी


काठमाडौं, जेठ ६ । काठमाडौं महानगर वडा नम्बर २९ मा कांग्रेस उम्मेदवार कुश ढकाल वडाध्यक्षमा बिजयी हुनुभएको छ । भर्खरै सम्पन्न मतगणना परिणामअनुसार ढकाल बिजयी हुनुभएको हो ।

वडा नम्बर २९ मा कांग्रेसको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा कांग्रेस उम्मेदवार ढकालले १९२२ मत ल्याएर विजयी हुनुभएको छ भने नेकपा एमालेका शिवराम राजवंशी १८ सय ७१ मत ल्याएर पराजीत हुनुभएको छ ।