जनता टाइम्स

८ जेष्ठ २०७९, आईतवार २२:५४

बाँसगढीको नगरप्रमुख र उपप्रमुखमा एमाले


काठमाडौं, ८ जेठ । बर्दियाको बाँसगढी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा ९एमाले० विजयी भएको छ । प्रमुखमा खडकबहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी विजयी भएका छन् । बाँसगढीको नौ वडामध्ये वडा नं २, ४ र ८ मा एमाले, वडा नं १, ३ र ६ मा नेकपा ९माओवादीका केन्द्र० तथा वडा नं ५, ७ र ९ मा नेपाली कांग्रेस विजयी भएको छ ।