काठमाडौं १२ जेठ । बिहीबार राष्ट्रियसभा गृहमा सम्पन्न मतगणनामा उनी विजयी भएकी हुन् । सुनिताले ६८ हजार २९० मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
उहाँले नेकपा एकीकृत समाजवादीका उपमेयर उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गर्नुभएको हो । श्रेष्ठले २३ हजार ६ सय ६१ मत प्राप्त गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्