काठमाडौं, जेठ १६ । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरलाइन्सको जहाज लामो समय सम्पर्कविहीन भएपश्चात आज भेटियो । नेपाली सेनाको टोलीले मानापाथि हिमालको फेदमा दुर्घटनाग्रस्त हेलिकोप्टर पत्ता लगाएर आज १० जनाको शव काठमाडौं ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्