जनता टाइम्स

२१ जेष्ठ २०७९, शनिबार १८:३८

तस्विरमा रातो मच्छिन्द्रनाथको भोटो


काठमाडौं, २१ जेठ । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ ।

रातो मच्छिन्द्रनाथ र मीननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार आज देखाइएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको छ ।