जनता टाइम्स

२८ जेष्ठ २०७९, शनिबार १६:२३

रसुवा जिल्ला समन्वय समितिको प्रमुख-उपप्रमुखमा एमालेको जीत


रसुवा, जेठ २८ रसुवा जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका अशोक कुमार घिमिरे निर्वाचित हुनुभएको जिल्लासमन्वय समितिमा एमाले ईतर गठबन्धन बनेकाे थियो

शनिवार भएको निर्वाचनमा एमाले कांग्रेसका उम्मेदवारले बराबर मत ल्याएपछि गोला तान्दा प्रमुख उपप्रमुखसहित एमालेले सदस्यतथा नेपाली कांग्रेसले सदस्य जितेको हो

उत्तरगया गाउँपालिकाबाट वडासदस्य निर्वाचित हुनुभएका घिमिरे एमाले केन्द्री सल्लाहाकार कमिटी सदस्य हुनुहुंछ   रसुवामा एमाले कांग्रेसले समन्वयकाे लागी बराबर / मत रहेको थियो

उपप्रमुखमा एमालेकै विजय तामाङले बिजयी हुनुभएको नौ सदस्यीय समन्वय समितिमा एमालेले सिट जित निकालेको एमालेबाट खुवाप्रसाद पौडेल, कामिछिरिङ तामाङ, वेसिरानी तामाङ विजयी हुनुभएको

त्यसैगरी कांग्रेसबाट सविता गुरूङ, पार्वती विक, खिलबहादुर न्यौपाने, कार्पाेक लामासहित सदस्य निर्वाचित हुनुभएको