काठमाडौं,२९ जेठ । प्रतिनिधि सभाको बैठक आइतवार बिहान ११ बजे बस्ने बस्दै छ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल नै हुनेछ । बैठकमा शहरी विकास मन्त्रायल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुनेछ ।
यस्तै राष्ट्रिय योजना आयोगको सचिवालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयको पनि आजै छलफल हुने सम्भावित कार्यसूची तय भएको संघीय संसदको सचिवालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्