जनता टाइम्स

२९ जेष्ठ २०७९, आईतवार १०:०८

काठमाडौं महानगरपालिका बैठक सुरु, यी बिषयमा भइरहेछ छलफल LIVE


काठमाडौं, जेठ २९ । काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक सुरु भएको छ । प्रत्यक्ष प्रशारण भइरहेको बैठकमा बिभिन्न बिषयमा छलफल भइरहेको छ ।

बैठकमा मेयर बालेन्द्र साह (बालेन) ले फोहोर ब्यवस्थापनलगायत बिभिन्न बिषयमा छलफल भइरहेको छ । बैठकमा वडाध्यक्षहरुले आफूहरु मेयरलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ । वडाध्यक्ष मेयरकै प्रतिनिधि भएको भन्दै सवैको सहभागीतामा महानगरलाई समृद्ध बनाउने बताएका छन ।

https://www.facebook.com/jantatimes/videos/559354565537113