जनता टाइम्स

४ असार २०७९, शनिबार १२:४६

दुबईका राजकुमार नेपालमा


काठमाडौं, असार ४ । दुबईका राजकुमार शेख मोहम्मद माक्तुम जुमा ला माक्तुम तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आउनुभएको छ । राजकुमार शेख आज आइपुग्नु भएको हो ।

उहाँ पूूर्वाञ्चल क्यान्सर अस्पतालमा राखिएको पेटको सिटिस्क्यान उपकरण शुभारम्भ गर्न आजै झापा पुग्नुभएको छ । राजकुमार शेख सोमवार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।