काठमाडौँ, ४ असार । मिस नेपाल-२०२२ को उपाधि प्रियंका रानी जोशीले जित्नुभएको छ ।आज काठमाण्डौमा भएको फाइनलमा २३ जना प्रतिस्पर्धीलाई पछि पार्दै जोशीले मिस नेपालको ताज पहिरिनुभएको हो ।उहाँलाई पूर्व मिस नेपाल नम्रता जोशीले ताज पहिर्याउनुभयो । मिस नेपाल सन् २०२२ को प्रतिस्पर्धाको अन्तिम राउण्डमा २४ जना सहभागी थिए ।
मिस नेपालको उपाधि प्रियंका रानी जोशीलाई













प्रतिक्रिया दिनुहोस्