जनता टाइम्स

१० असार २०७९, शुक्रबार २१:०१

मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुले गर्यो आन्दोलनका कार्यक्रम घोषणा


काठमाडौं, १० असार । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मूल्यवृद्धि विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

एक विज्ञप्ति जारी गर्दै अनेरास्ववियुले असार ११ गतेबाट आन्दोलनका कार्यक्रम घोषणा गरेको हो ।

यस्ता छन् कार्यक्रम