जनता टाइम्स

१५ असार २०७९, बुधबार १७:५३

केपी ओली आफै धान रोप्न थालेपछि..(फोटोफिचर)


भक्तपुर, असार १५ । नेकपा (एमाले) का अध्यक्ष एवं पर्वप्रधानमन्त्री केपी शर्मा ओली आफै आधुनिक मेसिनको प्रयोग गरेर धान रोपेपछि भक्तपुरस्थित सिरुटारका किसान दंग भएका छन । अध्यक्ष ओली मेसिन चलाएर १५ मिनेटसम्म धान रोपाईं गरिरहेपछि यस्तो उमेरमा पनि युवाकै जस्तो जोश र काममा लगनशील नेता भन्दै दंग बनेका हुन ।

हेर्नाेस तस्विर