जनता टाइम्स

१६ असार २०७९, बिहीबार १३:२५

बालकोटमा यसरी छछल्कियो ओली–बामदेवको मित्रता (फोटोफिचर)


भक्तपुर, असार १६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वउपाध्यक्ष बामदेव गौतमबीचको मित्रता बालकोटमा छछल्किएको छ ।

नेकपा बिभाजनका लागि मुख्य आधार तयार पार्ने तात्कालिन उपाध्यक्ष गौतम रहेको तथ्यबारे जानकार ओलीले आज आफ्नो निवासमा पुरानै मित्रवत शैलीमा बामदेवलाई मुस्कानसहित स्वागत गरेर पुरानो मित्रता झल्काउनु भएको हो ।

तस्विरमा दुवै नेताको मुस्कान यसरी देख्न सकिन्छ ।