काठमाडौं, २० असार । प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गरिरहनुभएको छ ।
आफ्ना सरकारको पालामा सबै कुरा ठीकठाक चलिरहेका बेला एकजना कांग्रेस सांसदले ‘इनफ इज इनफ’ भनेर बोलेको स्मरण गर्दै ओलीले वास्तविकता अर्थमा अति नै भएपछि आफू बोल्न उभिएको बताउनुभयो ।
उहाँले गगन थापाले विगतमा आफ्नो पालामा इनफ इज इनफ भनेर आन्दोलन उक्साएको स्मरण गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्