काठमाडौं, २४ असार । बुढीगंगा नगरपालिका वडानम्बर १ मा नेकपा एमालेका उम्मेदवार रणबहादुर थापा वडाअध्यक्षमा विजयी हुनुभएको छ । उहाँसंग काँग्रेसका उम्मेदवार लोगबहादुर थापालाई पराजित हुनुएको छ। विजयी रणबहादुरले ३५३ र काँग्रेसका थापाले ३१८ मत पाए पाउनु भएको छ ।
सो वडामा एमालेका मेयरका उम्मेदवार रामबहादुर बाँनियाँले ३५० काँग्रेस रंगबहादुर खातीले ३३८ मत पाउनुभएको छ । वडानम्बर १ मा एमालेका उपमेयरका उम्मेदवार माया कुँवरले ३५० काँग्रेस रिता शाहीले ३३८ मत पाइन । एक हजार ३२६ मतदाता रहेको सो वडामा ८३१ मत खसेका थियो । २०७४ को स्थानिय चुनावमा यो वडा नेपाली काँग्रेसले जितेको थियो ।













प्रतिक्रिया दिनुहोस्