रुपन्देही, असार २५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना सम्धीलाई लुम्बिनी प्रदेश अध्यक्ष बनाउनु भएको छ ।
सरकारमा गएको बहाना बनाएर माधवले पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा यसअघिका अध्यक्ष मेटमणि चौधरीलाई हटाएर सम्धी सोमप्रसाद पाण्डेलाई अध्यक्ष बनाउनु भएको हो ।
बुटवलमा आज बसेको प्रदेश कमिटी बैठकमा माधव आफै उपस्थित भएर चौधरीलाई हटाई पाण्डेलाई प्रदेश अध्यक्ष बनाउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्