जनता टाइम्स

२८ असार २०७९, मंगलवार २३:२६

सेक्स सम्बन्धी रोचक जानकारी जून कुराले तपाई अचम्बित हुनुहुनेछ


एजेन्सी । महिला र पुरुषका आ आफ्नै रुचि हुन्छन् । त्यसमा पनि पुरुषका भन्दा अझ धेरै थरी रुचि महिलामा हुने गर्छन् । विभिन्न खोजबाट यही तथ्य बाहिर आएको छ । हामीले पहिलाका स्तम्भहरुमा पनि सेक्स सम्बन्धी विभिन्न रोचक जानकारी दिने गरेका छौ । आज पनि हामीले यस्तै रोचक एक जानकारी लिएर आएका छौ ।

हेर्नुस तलका केही रोचक तथ्य :

१। कुनै देशमा नवविवाहित दुलहीले पहिलोपटकको सम्भोग अघि कुखुराको चल्लाको रगतले भरिएको सानो व्याग योनिमा राख्छन् । केही देशमा भने भेडाको जमेको रगत योनिमा राख्ने चलन छ ।

२। धेरै अनुसन्धानकर्ताहरू छाला सबैभन्दा ठुलो सेक्स अङ्ग र दिमाग सबैभन्दा शक्तिशाली ठान्छन् ।
३। किन्स्ले इन्सिच्युटका अनुसार वीर्य स्खलन हुँदाको गति २८ माइल प्रतिघण्टा हुन्छ ।

४। महिलाको चरम आनन्द ९अर्गाज्म० को रेकर्ड एक घण्टामा १ सय ३४ पटकको छ ।

५। १० देखि १२ प्रतिशत महिलाले कहिल्यै चरम आनन्दको अनुभव गरेका हुँदैंनन् । सेक्स सिम्बोलको रूपमा अन्तर्राष्ट्रिय रूपमै लोकप्रिय अभिनेतृ मार्लिन मूनरोले कहिल्यै अर्गाज्मको अनुभव नगरेको बताइन्छ ।

६।योनिमा रक्तसन्चार बढी हुने भएकाले रजस्वला भएको समयमा महिलाले बढी अर्गाज्म अनुभव गर्छन् ।

७। नियमित सेक्सले मानिसमा रोगप्रतिरोधि क्षमताको विकास हुन्छ भने क्यालोरी खर्च हुने, महिलामा मासिक धर्म नियमित हुने र शारीरिक पीडामा प्राकृतिक औषधिको काम गर्छ ।

८। आफ्नो यौनांगप्रति सकारात्मक सोच राख्ने महिला सेक्समा सन्तुष्ट नै हुन्छन् ।

९। महिलाहरू विभिन्न तरिकाले चरम सन्तुष्टि (अर्गाज्म) लिन सक्षम हुन्छन् ।

सबैमध्ये भंगाकुरको अर्गाज्म सबैभन्दा शक्तिशाली हुन्छ र महिलाले यसैबाट बढी सन्तुष्टि अनुभव गर्छन् । त्यसपछि अर्को हो, भ्यागिनल ९योनि० को अर्गाज्म । तेस्रोमा जब महिलाको योनि र भंगाकुरले एकसाथ सन्तुष्टिको अनुभव दिन्छन्, त्यसलाई ब्लेन्डेड अर्गाज्म भनिन्छ । यस्तै, चुम्बन, निप्पल र खुट्टामाथि दबाब दिँदा पनि महिलाहरू अर्गाज्म महसुस गर्छन् ।

१०। महिलाहरू पनि पुरुषजस्तै स्खलित हुन्छन् र त्यो पुरुषको वीर्य बन्ने रसायनबाटै बनेको हुन्छ । एक पटक महिला स्खलित हुँदा एक चम्चाजति स्त्रीरस स्खलन हुन्छ ।

११। ठुलो र सानो स्तनबीच यौनिक हिसाबले कुनै अन्तर हुँदैंन ।

१२। महिलामा अर्गाज्म महसुस गराउने योनिभित्र रहेको स्थानको नाम ‘जी–स्पट’ डा। अर्नेष्ट ग्राफेनवर्गको नाममा राखिएको हो । उनले महिलाको योनिभित्र उत्तेजना दिने स्थान हुन्छ भन्ने पत्ता लगाएका थिए ।

१३। एक पुरुषले आफ्नो जीवनभर ०।५० खर्ब वीर्य स्खलन गर्न सक्छन् ।

१४। एक स्वस्थ पुरुषले जीवनभर १४ ग्यालेन वीर्य स्खलन गर्न सक्छ ।

१५। ३ करोड वर्ष अघि ‘फुलिसिया डोरोथिया’ नामको जनावरले पहिलोपटक सेक्स गरेको भनेर धेरै वैज्ञानिकहरू विश्वास गर्छन् ।

१६। पोल्याण्डका समाजशास्त्री ब्रोनिस्ल मालिनोस्कीका अनुसार दक्षिण प्रशान्तका आदिवासीहरुले सेक्स गर्दाको पोजिसनको नाम ‘मिसनरी पोजिसन’ राखेका थिए । त्यहाँ भर्खर पुगेका क्रिश्चियन मिसनरीहरु आदिवासीहरू थुप्रै पोजिसनमा सेक्स गर्छन् भन्ने सुनेर छक्कै परेका थिए ।

१७। आफ्नी श्रीमतीलाई घरेलुकाममा सघाउने पुरुषहरू बढी सेक्स चाहन्छन् ।

१८। पुरुषको लिङ्ग र महिलाको योनिको वरिपरीको मांसपेशीलाई ‘प्युबोकोसाइजिल मसल’ भनिन्छ । यो मांशपेशीको नियमित अभ्यासले महिला तथा पुरुषमा अर्गाज्म दिन्छ ।

१९। कण्डम उत्पादक कम्पनी ड्युरेक्सले सन् २००७/२००८ मा गरेको अनुसन्धान अनुसार सबैभन्दा धेरै सेक्स गर्नेमा ग्रिसका मानिस पर्छन् । उनीहरूले वर्षमा १६५ पटक सेक्स गर्छन् । त्यसपछि ब्राजिलका मानिसले १४५ पटक गर्छन् । विश्वभरका मानिसले वर्षमा सरदर १०३ पटक सेक्स गर्छन् ।

२०। अमेरिकामा एक तिहाई महिला तथा पुरुषले किशोर उमेरमै सेक्सको अनुभव लिइसकेका हुन्छन् ।