जनता टाइम्स

२९ असार २०७९, बुधबार १२:५०

शिवमाया तुम्हाहाम्फेको प्रश्न : सर्वोच्चमा बिचाराधीन मुद्धामा संसदमा छलफल गर्न मिल्छ ?


काठमाडौ, असार २९ संवैधानिक परिषद संसोधन सम्बन्धी विधेयक तत्काल फिर्ता लिन एमाले साँसद डा. शिवमाया तुम्बाहाम्फेलेमाग गर्नुभएको

आजको सँसद बैठकमा बोल्दै तुम्बाहाम्फेले आफैंले असंवैधानिक भनेको विधेयक किन फेरी संसदमा ल्याएको भनेर प्रश्न गर्नुभएको

हिजो यस्तै विधेयक केपी शर्मा ओली सरकारले ल्याउँदा असंवैधानिक भन्नेहरुले अहिले किन उस्तै कुरा बोकेर आउनुभयो ?’ संसदमाविशेष समय लिएर बोल्दै तुम्बाहाम्फले भन्नुभयोसर्वोच्चमा बिचाराधिन भएको मुद्धामा संसदमा छलफल गर्न मिल्छ ?’