जनता टाइम्स

३० असार २०७९, बिहीबार १३:२८

एमालेले विद्या भट्टराई बनायो उपसभामुखको उम्मेदवार


काठमाडौं,असार ३०। नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गर्नुभएको

यसअघिलोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवारउपसभामुख उठाएको हो

अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको सांसद भट्टराई कास्कीबाट निर्वाचित हुनुभएको हो

भोलि दिउँसो बजे उपसभामुखको निर्वाचन हुँदैछ आज बिहान ११ बजेदेखि दिउँसो बजेसम्म मनोनयनको समय तोकिएको थियो