जनता टाइम्स

१ श्रावण २०७९, आईतवार १८:०३

महिलाका योनीबारे १० रोचक तथ्य


यौनशिक्षा र गोप्य अंगको बिषयमा जोकोही महिला पुरुष जान्न उत्सुक हुन्छन । तर समाजको डर भन्दै भन्न सक्दैनन । तर यौन शिक्षाबारे जानकार हुनु नै आफ्नो स्वास्थ्यको बारेमा राम्रो ख्याल गर्नु हो भन्ने तथ्य चिकित्सकहरु औल्याउँछन । यही क्रममा आज हामीले बिभिन्न बिज्ञ तथा सामाजिक सञ्जाल र पत्रपत्रिकाहरुमा महिलाका योनीबारे आएका १० रोचक तथ्यहरु प्रस्तु गर्ने जमर्काै गरेका छौं ।

सम्भोगको चरम सन्तुष्टि देखि, गर्भाधान र सन्तान पैदा गराउने मार्गको रुपमा रहेको यो अंगका विषयमा केही अनौठा तथ्यहरु धेरैलाई थाहा नहुनसक्छ । योनीबारेका १० रोचक तथ्य यस्ता छन ।

१. योनीको औषत आकार ३–४ इन्च हुन्छ, तर सम्भोगको चरमोत्कर्षका बेला यसको आकार २ सय प्रतिशतसम्म वृद्धि हुनसक्छ ।

२. योनीको उत्तेजक भाग अर्थात भंगाकुरमा ८ हजार वटा स्नायु हुन्छन, जबकी पुरुषको लिंगमा केवल चार हजार वटा मात्र भंगाकुरमा रहेको हुन्छ ।

३. एक घण्टाको समयभित्रमा एक जना महिलाले अधिकतम १ सय ३४ पटकसम्म चरम सन्तुष्टि पाएको रेकर्ड छ । तर पुरुषको हकमा भने एक घण्टाको अवधिमा बढीमा १६ पटकसम्म मात्र चरम सन्तुष्टि प्राप्त भएको रेकर्ड छ ।

४. योनीलाई अंग्रेजीमा भेजाइना भनिन्छ । ल्याटिन भाषामा यसको अर्थ तरबार बोक्नेवाला भन्ने हुन्छ ।

५. योनीमा आफ्नो सफाइ आफै गर्ने प्रणाली हुन्छ ।

६. योनीमा प्राकृतिक लुब्रिकेन्ट स्क्वालिन हुन्छ । यो लुब्रिकेन्ट सार्क माछामा पनि पाइन्छ ।

७. गुप्तांगको भित्री भित्ता अन्य अवस्थामा मुज्जा परेर रहेको हुन्छ र सम्भोगको बेला उक्त भित्ता छाता जस्तै गरि फुक्दछ ।

८. योनीमा कैयन प्रकारका ब्याक्टेरिया पाइन्छन । योनीमा पाइने केही ब्याक्टेरियाहरु दहीमा समेत पाइन्छन ।

९. गुप्तांगको रौँ को औषत आयु भनेको जम्मा ३ हप्ता हो । जबकी टाउकोको रौँ को आयु अधिकतम ७ वर्षसम्म हुन्छ ।

१०. योनीको गन्धलाई महिलाको भोजनको प्रकारले प्रभाव पार्छ । त्यसैले सहवासको अघि लसुनको सेवन नगर्नु राम्रो हुन्छ ।

(नोटः माथि उल्लेखित स्वास्थ्य सम्बन्धि जानकारी विभिन्न अनलाइन तथा पत्र–पत्रिकाहरुमा आएका आधारमा राखिएको हो । यी बिषयवस्तुहरु केवल जानकारीको लागि मात्र हुन । कुनै पनि स्वास्थ्य सम्बन्धि टिप्सहरु प्रयोग गर्नु भन्दा पहिला अनिवार्य रुपमा चिकित्सकको सल्लाह लिनुहोला ।)