जनता टाइम्स

२ श्रावण २०७९, सोमबार १२:०५

साउनको पहिलो सोमवार शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)


काठमाडौं, २ साउन । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।