जनता टाइम्स

६ श्रावण २०७९, शुक्रबार १४:२६

एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटना


बारा, साउन एआइजी मुकुन्दराज आचार्य सवार गाडी दुर्घटनामा परेको बाराको कोहल्वीमा एआइजी आचार्य सवार बा ७४७३ नम्बरको गाडी दुर्घटनामा परेको हो

प्रहरीका अनुसार एआइजी आचार्यको अबस्था सामान्य रहेको