जनता टाइम्स

६ श्रावण २०७६, सोमबार १५:१३

प्रियंका र श्रृष्टिको ‘जस्ट एनोदर लभ स्टोरी’ सार्वजनिक (भिडियोसहित)


काठमाडौं, साउन ६

नायिका प्रीयंका कार्की र श्रृष्टि श्रेष्ठको अभिनयमा ‘जस्ट एनोदर लभ स्टोरी’ को गित सार्वजनिक भएको छ । प्रियंकाले आफ्नो होम प्रोडक्सनबाट निर्माण गरेको वेव सिरिज ‘जस्ट एनोदर लभ स्टोरी’को सार्वजनिक गीतमा साजन राज विद्याको संगीत तथा स्वर छ ।

भिडियोमा प्रीयंका र शृष्टिलाई निकै रोमान्टिक देखिएको छ । अगस्ट १६ बाट प्रीयंकाको आफ्नै च्यानलबाट रिलिज हुने सिरिज महिला–महिला बिचको प्रेम कथामा आधारित रहेको देखिन्छ ।