जनता टाइम्स

११ श्रावण २०७९, बुधबार २०:३०

यस्तो रह्यो गृहजिल्लामा केपी ओलीको पहिलो दिन (फोटोफिचर)


झापा, साउन ११ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्लामा निकै ब्यस्त रहनुभयो ।

अपरान्ह भद्रपुर बिमानस्थल ओर्लिएलगत्तैबाट नेता कार्यकर्ता भेटघाट र सार्वजनिक कार्यक्रममा सहभागी हुनुभयो । तीन दिने गृहजिल्ला भ्रमणको क्रममा ओली आज झापा आउनुभएको हो ।

एमाले अध्यक्ष ओली शुक्रवार काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।