काठमाडौं, साउन १२ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी) हरुको सरुवा गर्नुभएको छ ।
आइजीपी सिंहले आज २४ जना एसपीको सरुवा गर्ने निर्णय गर्नुभएको हो । यस्तै, यसअघि काज सरुवा भएका एसपीहरुको सोही स्थानमा सरुवा गरिएको छ ।
को कहाँ पुगे ? हेर्नाेस सूची













प्रतिक्रिया दिनुहोस्