जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार ०८:१८

काठमाडौमा भुकम्पको धक्का महसुस, पूर्वमा पनि असर


काठमाडौं, १५ साउन ।  काठमाडौमा भुकम्पको झडका महसुश गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आइतवार विहान ८ : १५ मा ५ रेक्टरको भूकम्प गएको जानकारी दिएको छ ।  भूकम्प भए पनि केन्द्रविन्दु नजिक भएकाले काठमाडौंमा धक्का महशुस गरिएको केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का प्रदेश १ को बिराटनगर र धरानमा पनि महसुस गरिएको छ ।