जनता टाइम्स

२५ श्रावण २०७९, बुधबार १२:०४

मनोहरा खोलाको उपद्रो (फोटोफिचर)


काठमाडौं, साउन २५ । मंगलबार राति भक्तपुरको मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि आसपासका केही क्षेत्र डुवानमा परेका छन् । मनोहराले उपद्रो मच्चाउँदा आसपासका क्षेत्रमा ठूलो क्षती भएको छ ।