जनता टाइम्स

९ श्रावण २०७६, बिहीबार १५:२०

चर्चित गायक खुमन अधिकारीको तिज गित ‘डामै डाम’ (भिडियोसहित)


काठमाडौं, साउन ९

चर्चित लोकदोहोरी गायक खुमन अधिकारि र अमृता लुंगेली मगरको नयाँ तिज गित ‘डामै डाम’ सार्बजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.को को प्रस्तुतीमा खुमन अधिकारीको तिज कोसेली डामै डाम सार्वजनिक भएको छ । आशिष म्युजिक प्रा.लि.को को प्रस्तुतीमा अधिकारीको तिज कोसेली डामै डाम सार्वजनिक भएको हो ।

दर्जनौ चर्चित लोक भाकाहरु नेपाली सांगीतिक बजारमा पस्केर चर्चामा आएका गायक खुमन अधिकारी र अमृताको तिज गित अहिले चर्चामा रहेको छ । आज मात्रै रिलिज भएको यस तिज गित डामै डाममा श्रीमान् र श्रीमतिको झगडालाई उतारिएको छ ।

गितलाई सबैले धैरै राम्रो समाजको यथार्थपरक कुरालाई गितमार्फत उतारिएको भनेका छन् । त्यस्तै अभिनयमा पनि खुमन अधिकारी रहेका छन् । पछिल्लो समय खुमन अधिकारीदे अभिनयलाई निरन्तरता दिँदै आएका छन् । गायक खुमन अधिकारीको शब्द तथा संगीत रहेको यस गीतमा खुमन अधिकारी र सुस्मिता सापकोटालार्य फिचर्ड गरिएको छ ।