जनता टाइम्स

३१ श्रावण २०७९, मंगलवार १५:२४

उपेन्द्रको साथ छाडेर एमाले प्रवेश गरे जसपाका प्रभावशाली नेता


नेपालगंज, साउन ३१ उपेन्द्र यादव नेतृत्वको जसपाका प्रभावशाली नेता नेकपा एमाले प्रवेश गरेका छन

आज आयोजीत कार्यक्रममाजसपाबाट निर्बाचित लुम्बिनी प्रदेश सरकारका पूर्वकृषिमन्त्री एवं लुम्बिनी प्रदेश सभा सदस्य विजय यादव एमालेमा प्रवेश गर्नुभएको हो

यादवसहितका नेताकार्यकर्तालाई एमाले उपाध्यक्ष युबराज ज्ञवाली र सचिव छबिलाल बिश्वकर्मा लगाएतका नेताहरूले पार्टीमा स्वागत गर्नुभयो

पार्टी प्रवेशपछि नेता यादवले मुलुक जनताको पक्षमा एमाले मात्र रहेको प्रमाणित भएकोले प्रवेस गरेको बताउनु भयो