जनता टाइम्स

२ भाद्र २०७९, बिहीबार १०:१३

यी हुन जसपाका बरिष्ठ नेता राईसहित एमाले प्रवेश गर्ने डेढ सय बढी नेता-कार्यकर्ता (सूचीसहित)


काठमाडौं, भदौं २ । जनता समाजवादी पार्टी, नेपालका केन्द्रीय कार्यकारिणी समिति सदस्य हेमराज राई र सो पार्टीका दशजना केन्द्रीय सदस्यहरू ठूलो संख्यामा प्रदेश र जिल्लास्तरका कार्यकर्तासहित नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।

जसपाका बरिष्ठ नेता राई नेपाली कम्युनिष्ट आन्दोलनका पुराना नेता हुनुहुन्छ । नेकपा (एमाले) को पाँचौं महाधिवेशनका केन्द्रीय सदस्यसमेत रहेका राई पूर्वमन्त्री हुनुहुन्छ । उहाँसँगै पार्टी प्रवेश गर्नुभएका केन्द्रीय सदस्यहरूको लामो र प्रभावकारी राजनीतिक जीवन रहेको छ ।

पार्टी कार्यालय च्यासलमा आज आयोजित कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूमा जसपाका केन्द्रीय सदस्यहरू शान्त कुमार प्रधान (भोजपुर), भूराज राई (मोरङ), सविना अर्याल (काठमाडौं), रामसिं राई (भोजपुर), चन्द्रविक्रम राई (भोजपुर), उमेश थापा (सुनसरी), पवित्रा तिमल्सीना (कैलाली), कर्णबहादुर रतौकी (बैतडी), सुनिल विश्वकर्मा (बाजुरा) र शङ्कर बहादुर सार्की (बसेल), सिन्धुली हुनुहुन्छ ।

उहाँहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वागत गर्नुभयो । सो अवसरमा अध्यक्ष ओलीले पार्टीमा सबैलाई विना भेदभाव यथोचित जिम्मेवारी दिइने वताउनुभयो ।

हेर्नाेस सूची

क. केन्द्रीय कार्यकारिणी समिति
१. हेम राज राई
ख. केन्द्रीय सदस्यहरूः
१. शान्त कु प्रधान, भोजपुर
२. भूराज राई, मोरङ
३. सविना अर्याल, काठमाडौं
४. रामसिं राई भोजपुर
५. चन्द्रविक्रम राई, भोजपुर
६. उमेश थापा सुनसरी
७. पवित्रा तिमल्सिना, कैलाली
८. कर्ण बहादुर रतौकी, बैतडी
९. सुनिल विश्वकर्मा, बाजुरा
१०. शंकर ब सार्की (बसेल), सिन्धुली
ग. केन्द्रीय निकाय
१. थामाङ्गसिं याम्फु राई, संखुवासभा, सदस्य, केन्द्रीय विज्ञ परिषद ।
२. डिल्लीबहादुर राई (डीबी सरोज), सदस्य, केन्द्रीय निर्वाचन आयोग
घ. संघीय परिषद सदस्यहरू
१. विरेश थापा, धरान
२. पवन मल्लिक, सिराहा
३. सरोजसिंह कार्की, उदयपुर
४. शेरसिं पुजारा, कञ्चनपुर
५. दिपक साउद(शिखर), बैतडी
६. मानबहादुर बिष्ट, बैतडी
७. दानसिं रतोकी, कैलाली
८. शम्भु प्र चौधरी, सुनसरी
९. ज्ञान कु परियार, मोरङ
ङ. प्रदेश समिति पदाधिकारी तथा सदस्यहरू
१. पवन विष्ट, झापा
२. गणेश चाम्लिङ्ग, झापा
३. नरेश लावती झापा
४. विष्णु पन्त, संखुवासभा
५. मातृका राई, भोजपुर
६. मोहन पन्त, कञ्चनपुर
७. कृष्णनन्द गिरि, कैलाली्
८. नारदसिंह रतोकी, बैतडी
९. मदनसिंह धामी, बैतडी
१०. नयनसिंह जागरी, बैतडी
११. भुवनदेब भट्ट, बैतडी
१२ लोकेन्द्र बहादुर सिं, दार्चुला
१३. कलक रोकाय, बझाङ्ग
१४. मदन चन्द बैतडी
१५. बलराम अधिकारी, दोलखा
१६. सुशिल राई, इलाम
१७. विमला अर्याल, विराटनगर
१८. मोहन विक, उदयपुर
१९. भोजराज सुश्लिङ्ग, सिन्धुली

च. जनसंगठन केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरू
१. युवराज राई, धरानः उपमहासचिव, केन्द्रीय समिति, समाजवादी आदिवासी जनजाति महासंघ
२. क्रान्ति बराईली, झापाः केस समाजवादी युवा संघ
३. प्रविण दाहाल, खोटाङ्गः केस समाजवादी विद्यार्थी संगठन ।
४. कुशल कार्की, सदस्य, केस समाजवादी विद्यार्थी संगठन
५. ज्ञान प्रकाश राई, झापाः केस समाजवादी युवा संघ
६. भक्तबहादुर विक दर्नाल, सुनसरीः पूर्व कोषाध्यक्ष, समाजवादी सिल्पी महासंघ
७. सरोज खिलाडीः उपाध्यक्ष, नेपाल बौद्धिक पेशाकर्मी महासंघ
८. कल्पना राई, सुनसरीः केन्द्रीय सदस्य शिल्पी महासंघ
९. फुलमाया घिमिरे, केन्द्रीय सदस्य, शिल्पी महासंघ

छ. जिल्ला तथा स्थानीय तह समितिका पदाधिकारी तथा सदस्यहरू
१. शसीकला प्रधान, सदस्य, काठमाडौ जिल्ला समन्वय समिति २. रमेश निरौला, उपाध्यक्ष, भोजपुर जिल्ला समन्वय समिति । ३. अनिल कुमार पट्टेल, उपाध्यक्ष रौतहट जिल्ला समन्वय समिति । ४. भक्त ब पौडेल, सहसचिव, भोजपुर जिल्ला समन्वय समिति । ५. पञ्च ब लिम्बु, सदस्य सुनसरी जिल्ला समन्वय समिति । ६. दुखिलाल थारु, सदस्य सुन्सरी जिसस । ७. कृष्ण बस्नेत, सदस्य सुनसरी जिसस । ८. दोभा थापा (कमला), सदस्य सुन्सरी जिसस । ९. हरि चौधरी, सदस्य सुनसरी जिसस तथा अध्यक्ष वर्जु गापास । १०. दुर्गा तामाङ्ग, सदस्य झापा जिसस तथा युवा प्रदेस समिति सदस्य । ११. गोमा सार्की, कार्यपालिका सदस्य, पौवादुंगा गा पा भोजपुर । १२..कमल ब श्रेष्ठ, झापा, सदस्य संघीय निर्वाचन क्षेत्रिय समिति झापा ५ । १३. आयुष अधिकारी, झापा : प्रदेस सदस्य, समाजवादी युवा संघ । १४. रमेश विष्ट, झापा : सहसचिव, समाजवादी युवा संघ झापा जिल्ला समिति । १५. प्रज्वल श्रेष्ठ, झापा : सदस्य समाजवादी युवा संघ झापा जिल्ला समिति । १६. नानुमाया पौडेल, झापा : सहसचिव, दमक नगर समिति झापा । १७. मिलन तामाङ्ग, दमक : सहसचिव, दमक नगर समिति झापा तथा सदस्य प्रदेस समिति समाजवादी युवा संघ । १८. दीप ब भुजेल सदस्य दमक नगर समिति झापा । १९. सुवास आचार्य, सदस्य दमक नगर समिति झापा । २०. भक्त लिम्बु उपाध्यक्ष बराहाक्षेत्र नगर समिति सुनसरी । २१. प्रदीप देवान ,सदस्य जिल्ला समन्वय समिति मोरङ्ग । २२. कृष्ण चौधरी, सुन्सरी (हाल काठमाडौं) : अध्यक्ष सुन्सरी काठमाडौं सम्पर्क समिति । २३. राजिव श्रेष्ठ, भोजपुर : जिल्ला समन्वय समिति सदस्य । २४. बिना राई, भोजपुर : सदस्य प्रदेस १ सम्पर्क समिति सदस्य २५. सोनम याक्खा, : संखुवासभा काठमाडौं सम्पर्क समिति अध्यक्ष । २६. शर्मिला राई, मोरङ : प्रदेस १ सम्पर्क समिति सदस्य । २७. गजेन्द्र लोहरूङ्ग, संखुवासभा : प्रदेस १ सम्पर्क समिति सदस्य २८. अमिस लोहरूङ्ग, संखुवासभा : प्रदेस १ सम्पर्क समिति सदस्य । २९. रूद्र राई, भोजपुर : प्रगतिशील कानुन ब्यवशायी संघ, केन्द्रीय सदस्य । ३०. चन्द्र लिम्बु, पाँचथर, प्रदेस १ सम्पर्क समिति सदस्य ३१. आशा राई, उदयपुर, किरात प्रदेस सम्पर्क समिति कोषाध्यक्ष ३२. रमेश राई, सदस्य ऐसेलुखर्क गापा समिति ३३. विपीन नेपाल–सचिव, बेलका नगरपालिका उदयपुर तथा उपाध्यक्ष प्रदेश युवा समिति । ३४. भुवनसिं राई, सदस्य, संखुवासभा जिल्ला समन्वय समिति । ३५. धनबहादुर लिम्बु, उपाध्यक्ष, सभापोखरी गापा समिति, संखुवासभा । ३६. सचिन राई, सचिव, सभापोखरी गापा समिति, संखुवासभा । ३६. हरेन्द्र सेनिहाङ्ग, विराटनगरः सचीव, प्रदेस १ समिति, समाजवादी युवा संघ ३७. धर्म योञ्जन, बिराटनगरः सदस्य, मोरङ जिल्ला समन्वय समिति ३८. गन्नु यादव, विराटनगरः सदस्य, जिल्ला समन्वय समिति, मोरङ ३९. अर्जुन राई, सदस्य, भोजपुर जिसस ४०. रण किरण थुलुङ्ग, सदस्य भोजपुर जिसस ४१. टीकादेवी राई, सदस्य, भोजपुर जिल्ला सल्लाहाकार समिति ४२. प्रेमकुमार राई, सदस्य, भोजपुर जिल्ला समन्वय समिति ४३. विष्णु राई, विराटनगरः कार्यकारी सदस्य, मोरङ जिसस ४४. कल्पना राई, विराटनगरः सदस्य, मोरङ जिसस ४५. सीता राई, विराटनगरः सदस्य, मोरङ जिसस, ४६. प्रनिता गिरी– जिल्ला सदस्य, भक्तपुर, ४७. सितल गुरूङ्ग, बाँके : समाजवादी साँस्कृति महासंघ, ४८. बिष्णु चौधरी, सुन्सरी, समाजवादी साँस्कृतिक महासंघ ।