बैतडी, भदौ ७ । प्रेस सेन्टर नेपाल बैतडीका सहसचिब हरिष साउद प्रेस चौतारी नेपालमा प्रवेश गर्नुभएको छ । प्रेस चौतारी बैतडीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा साउद प्रवेश गर्नुभएको हो ।
उहाँलाई कार्यक्रममा प्रमुख अतिथि प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, सचिव लोग्शरी कुँवर, नेकपा एमालेका केन्द्रीय सदस्य लिलाधर भट्ट, एमाले प्रदेश अध्यक्ष दामोदर भण्डारीले टीका लगाएर स्वागत गर्नुभयो । साउद जुझारु पत्रकार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्