काठमाडौं, भदौ ११ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) माथि गम्भीर आरोप लगाउनु भएको छ ।
डोजर लिएर काठमाडौंमा निर्माण भएको अबैध संरचना हटाउने अभियानमा रहनुभएका बालेनलाई हर्कले गुण्डागर्दी शैली भन्नुभएको छ ।
केही समययता बालेनमाथि सामाजिक सञ्जालमा कडा प्रहार गर्दै आउनु भएमा हर्कले मेयर बालेनको डोजर प्रकरणबारे लेख्नुभएको छ, ‘गुण्डागर्दीको शैलीमा बिकास हुँदैन ! जनता भन्दा ठुलो कोही हुँदैन !’













प्रतिक्रिया दिनुहोस्