कञ्चनपुर, भदौ १५ । कञ्चनपुरमा माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी लगभग सून्यमा पुगेको छ । प्रदेशका पूर्वमन्त्री तारालामासहित प्रतिनिधिसभा सदस्य, प्रदेश अध्यक्षसहित जिल्लाका सवै नेताहरु आज एमाले फर्कनु भएको हो । उहाँहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले स्वागत गर्नुभयो ।
















प्रतिक्रिया दिनुहोस्