काठमाडौ, १९ भदौ । पाँच दलीय गठबन्धनको शीर्ष नेताको बैठक दिउँसो ३ बजे बस्ने भएको छ । यसअघि आज बिहान गठबन्धनको बैठक बसेको थियो । बैठक अहिले पनि जारी छ ।
बैठकमा सिट बाँडफाँडबारे छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार दिउँसो फेरि बैठक बस्ने छ । सिट बाँडफाँडबारे टुंगो लगाउन भोलि सिट बाँडफाँडसम्बन्धि कार्यदलको बैंठक बस्ने तयारी छ।
प्रतिक्रिया दिनुहोस्