जनता टाइम्स

१२ श्रावण २०७६, आईतवार १४:३४

जापानमा ६.५ म्याग्नीच्युडको भूकम्प, सुनामीको खतरा नरहेको सम्भावना


टोकियो, साउन १२

जापानमा आइतबार ६.५ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिणपूर्वी तटीय क्षेत्रमा स्थानीय समय अनुसार बिहान ३.३१ बजे भूकम्प गएको जापानको मौसम विज्ञानसम्वन्धी कार्यालयले जनाएको छ ।

जमिनको सतहबाट करिब ४२० किलोमिटर गहिराईमा भूकम्प गएका कारण सुनामीको खतरा नरहेको सम्भावना स्पष्ट गरेको छ ।