जनता टाइम्स

३ आश्विन २०७९, सोमबार १८:४२

मधेसमा ओली क्रेज हवात्तै बढ्यो : पूर्वमन्त्रीसहित जसपाका यी चर्चित नेताले रोजे एमाले


काठमाडौं, असोज ।पूर्वमन्त्री खोभारी रायसहित जनता समाजवादी पार्टीकाचर्चित नेताहरू नेकपा एमाले प्रवेश गर्नुभएको

आज एमाले अध्यक्ष केपीशर्मा ओली महासचिव शंकर पोखरेललाई भेट गरी रायसहित जसपाका चर्चितनेताहरू एमाले प्रवेश गर्नुभएको हो

,यसरी एमाले प्रवेश गर्ने नेताहरूमा सुनितादेवी यादव , धिरेन्द्र राय, राजमोहन राय, रामप्रवेश रायलगायत छन । उहाँहरूले केपी ओलीको नेतृत्वमा मात्रै तराइ र नेपालको बिकास सम्भव हुने प्रस्ट तस्वीर आइसकेकोले एमाले रोजेको बताउनु भयो ।