जनता टाइम्स

१६ आश्विन २०७९, आईतवार १९:१३

महिलाले यौन स्वास्थ्यको ख्याल कसरी गर्ने ?


एजेन्सी, १६ असोज । यी विधिहरू अपनाएर महिलाहरूले आफ्नो यौन स्वास्थ्य राम्रो राख्न र यौन रोगहरूबाट आफूलाई बचाउन सक्छन् ।

१. डुशिंङ्ग – यो एक प्रक्रिया हो जसमा महिलाहरूले आफ्नो योगी वा मलद्वार राम्रोसँग धुनुपर्छ । तर यो ध्यानमा राख्नु पर्छ कि यदि तपाईले योनीलाई कुनै बाहिरी उत्पादनले धुनुभयो भने राम्रो गर्दैन । त्यसैले यसका लागि तपाईंले आफ्नो डाक्टरसँग परामर्श गर्नुपर्छ, अन्यथा तपाईं संक्रमणको शिकार हुन सक्नुहुन्छ ।

२. मनोग्राम – मनोग्राम एक प्रकारको परीक्षा हो । यस परीक्षणअन्तर्गत महिलाको स्तनको एक्स–रे गरिन्छ । जसको माध्यमबाट स्तनमा हुने गाँठो र असामान्यताका बारेमा जानकारी प्राप्त हुन्छ । यस परीक्षणबाट पनि स्तन क्यान्सर पत्ता लगाउन सकिन्छ ।

५. प्याप स्मियर – प्याप स्मियर एक प्रकारको परीक्षण हो । जसमा पाठेघरको मुखको क्यान्सर र ह्युमन प्यापिलोमा संक्रमणको परीक्षण महिलाको पाठेघरको मुखको कोशिकाको नमूना लिएर गरिन्छ । यस परिक्षण अन्तर्गत महिलाको पेल्विक एरियाको परिक्षण गरिन्छ ।