जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार १८:३२

यस्ता छन् सुदुरपश्चिममा एमाले उम्मेदवार (नामावलीसहित)


काठमाडौं, २१ असोज । नेकपा(एमाले) ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुदुरपश्चिम प्रदेशको उम्मेदवार तय गरेको छ । सो प्रदेशमा केही स्थान तालमेलका लागि खाली राखेर टिकट वितरण गरिएको एमाले श्रोतले जनाएको छ ।

टिकट टुंगो लागेका ठाउँका लागि सम्वन्धित प्रदेश इञ्चार्जलाई टिकट पनि पठाइसकिएको बताइएको छ । सुदुरपश्चिमको अछाममा भीम रावल यस पटक टिकट पाउनु भएन उहाँको स्थानमा झपट बोहोरालाई एमालेले प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको हो ।

यी हुन् एमालेका उम्मेदवार

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम–१

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम– २

प्रतिनिधिसभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर– १

प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर– २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर– ३

प्रतिनिधिसभा
नीरुदेवी पाल

प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली– १

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली– २

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली– ३

प्रतिनिधिसभा
गौरीशंकर चौधरी

प्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली– ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली- ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी