जनता टाइम्स

२१ आश्विन २०७९, शुक्रबार २०:२७

धनकुटामा एमाले उम्मेदवार : संघमा राजेन्द्र राई, प्रदेशमा को–को ?


काठमाडौं, २१ असोज । नेकपा एमालेले धनकुटाको प्रतिनिधिसभामा एमाले केन्द्रीय सदस्य एवं धनकुटा इन्चार्ज राजेन्द्र राईलाई अघि सारेको छ ।

त्यस्तै गठबन्धनलाई परास्त गर्न अनुभवी नेता प्रदेश ‘क’ मा निरन राई ‘ख’ मा इन्द्रमणी पराजुलीलाई टिकटको टुंगो लगाएको हो । लालकिल्लाको रुपमा रहेको धनकुटामा यसअघि पनि तिनै जना उम्मेद्वार सोही पदमा निर्वाचित हुनु भएको थियो ।