जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १५:२७

मतदातामाझ सुवास नेम्वाङ (फोटोफिचर)


इलाम, असोज ३० । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले मतदाता भेटघाटलाई तीब्रता दिनुभएको छ । आफ्नो निर्वाचन क्षेत्र इलाम २ का मतदादा भेटघाटमा रहनुभएका नेम्वाङलाई मतदाताले पनि साथ दिएका छन ।

यही क्रममा आज इलाम नगरपालिका ४ सिरुडाँडामा उहाँसँग मतदाताले सात्क्षात्कार गरेका छन । सो क्रममा मतदाताले आफूहरुको बिश्वास नेता नेम्वाङमै रहेको बताएका छन ।