जनता टाइम्स

३ कार्तिक २०७९, बिहीबार १६:१८

जावलाखेलमा पुष्प मेला (फोटो फिचर)


ललितपुर, ३ कात्तिक । ‘रोपेर फूल गोदावरी, सजाऔँ घरआगँन वरिपरि’ भन्ने मूल नाराका साथ १५औँ गोदावरी पुष्प मेला सुरू भएको छ । ललितपुरको जावलाखेलमा बिहीबारदेखि सुरु भएको पुष्प मेला चल्नेछ ।

फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) को आयोजनामा भएको मेलामा फूलको प्रतियोगिता, प्रदर्शनीसहित फूल पनि बिक्री गरिनेछ । मेलामा व्यावसायिक स्टलसहित ५५ वटा प्रदर्शनी कक्ष छन् ।