काठमाडौं, ७ कात्तिक । सडक दुर्घटनामा गम्भीर घाइते भएका जन्तेढुंगा गाउँपालिकाका पूर्वअध्यक्ष शंकरबहादुर राईको निधन भएको छ ।
मोटरसाइकलको पछाडि बसेर इटहरीबाट विराटनगरतर्फ जाने क्रममा गत २ भदौमा हलगडा चोकमा पछाडिबाट आएको बा२क ५३२५ नम्बरको माइक्रो भ्यानले ठक्कर दिँदा गम्भीर घाइते भएका राईको आज निधन भएको हो। उहाँ एमाले खोटाङका सचिवालय सदस्य पनि हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्