काठमाडौं, कात्तिक १३ । प्रसाद डिजिटल म्युजिकको प्रस्तुती नेकपा एमालेको चुनावी गीत ‘अन्त भोटै दिन्न’ बोलको गीत सार्वजनिक भएको छ । एमालेको चुनावी गीत शुक्रबार सार्वजनिक भएको हो ।
गीतमा गीत बद्री पंगेनी, कुलेन्द्र बिक, बैकुण्ठ महत, कुशल वेलवासे, पूर्णकला बिसी, सुनिता बुढाक्षेत्री, लक्ष्मी खड्का, पवित्रा काफ्ले, विजय सुमन, मोहन लामिछाने, मित्रलाल ढकालले स्वर रहेको छ ।
निकै आकर्षक रहेको गीतमा चुच्चे नक्सादेखि सुरुङ युगमा प्रवेश गराउने एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको कामको चर्चा गरिएको छ ।
सुन्नोस गीत
प्रतिक्रिया दिनुहोस्