दोलखा, कात्तिक १४ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा दोलखाली मतदाता नेकपा एमालेतर्फ आकर्षित देखिएका छन ।
चुनावी अभियानको क्रममा स्थानीय जनताको घरदैलो अभियान लिएर प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिवाकोटी, प्रदेशसभा क का उम्मेदवार नरबहादुर श्रेष्ठ र प्रदेशसभा ख का उम्मेदवार भरतबहादुर केसी पुग्दा मतदाता एमालेप्रति नै आकर्षित देखिएका हुन ।
अभियानको क्रममा युवादेखि बृद्धबृद्धा सम्मले एमालेले नैजित्नुपर्छ भन्दै एमाले उम्मेदवारलाई आशिर्वाद दिनुभएको थियो।


















प्रतिक्रिया दिनुहोस्