गुल्मी कात्तिक १४ । नेकपा एमालेका सचिव तथा गुल्मी १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोकर्ण बिष्टलाई जिताउन मतदाता आफै जुटेका छन ।
गुल्मीको बिकासमा सालिन नेता बिष्टको बिकल्प नभएको भन्दै यसपटक पनि जिताएर पठाउने अठोट मतदाताले गरेका हुन ।
चुनावी अभियानको क्रममा मतदाता भेटदै हिडनु भएका बिष्टलाई मतदाताले पार्टी फेर्दै हिडने भडुँवालाई आफूहरुले मत नहाल्ने र बिष्टलाई नै जिताउने अठोट गरेका हुन ।
चुनाव नजिकिँदै जाँदा गुल्मी १ मा एमाले उम्मेदवार बिष्टको पक्षमा जनमतसमेत बढदै गएको छ । उहाँका प्रतिस्पर्धी उम्मेदवारलाई सो क्षेत्रका मतदाताले पदका लागि जे पनि गर्ने अवसरवादी भन्दै बिष्टलाई नै मत दिने अठोट गरिरहेका छन ।
सुन्नोस मतदाताका कुरा













प्रतिक्रिया दिनुहोस्