भक्तपुर, कात्तिक १८ । भक्तपुर २ बालकोटका बासिन्दाले बिकासप्रेमी नेता महेश बस्नेत र किरण थापालाई जिताउन अपिल गरेका छन ।
घरदैलो अभियानमा बालकोट नयाँबस्ती आइपुग्नुभएका प्रतिनिधिसभा सदस्य महेश बस्नेत र प्रदेशसभा सदस्य किरण थापालाई मतदाताले यस्तो अपिल गरेका हुन ।






















प्रतिक्रिया दिनुहोस्