काठमाडौं, १९ कात्तिक । जसपाका अध्यक्ष एवं सप्तरीका उम्मेदवार उपेन्द्र यादवको प्रचार गरेकोबारे राम राजा प्रसाद सिंह प्रतिष्ठानका कार्यकारी निर्देशक डा. रन्जितकुमार सिंहलाई निर्वाचन आयोगले स्पष्टिकरण सोधेको छ ।
यादवले सेयर गरेको फेसबुक पेजमा डा. झाले गरेको प्रचारप्रसारबारे २४ घण्टाभित्र स्पष्टिकरण दिन आयोगले निर्देशन दिएको छ ।













प्रतिक्रिया दिनुहोस्